नियम १०
ऋणपत्र परिवर्तन, खण्डीकरण वा एकीकरण गर्ने
ऐनको दफा १७ बमोजिम धनीले आफ्नो साविकको ऋणपत्रलाई एक आपसमा परिणत गर्न, त्यसको खण्डीकरण गर्न वा
एकीकरण गर्नको लागि विभाग समक्ष निवेदन दिएमा विभागले प्रति प्रमाणपत्र दुई सय रुपैयाँ दस्तुर र त्यस्तो ऋणपत्रसंग सम्बन्धित सक्कल प्रमाणपत्र तथा कागजातहरु लिई आवश्यक जाचबुझ गरी उपयुक्त देखेमा त्यस्तो ऋणपत्रलाई एक आपसमा परिणत,
खण्डीकरण वा एकीकरण गरिदिन सक्नेछ ।
राष्ट्र ऋण नियमावली, २०५९